विजयनगरमा २१ घरधुरीले पाए लालपुर्जा
चन्द्रौटा, २७ साउन । बिहानैदेखि गाउँको घर–घरमा चिया उम्लिँदै थियो । आँगनमा बाक्लो भीड देखिन्थ्यो । कपिलवस्तु जिल्लाको सुदूरपश्चिममा रहेको विजयनगर गाउँपालिका वडा नम्बर–१ का थारु समुदायका २१ घरधुरीका अनुहारमा मुस्कान मस्कियो । उनीहरू पहिलो पटक आफ्नो नाममा लालपुर्जा पाउने भएकोले निकै खुसी देखिन्थे । कानुनी प्रमाणपत्र नपाएका यी भूमिहीन सुकुम्वासीको जीवनमा नयाँ अध्यायको सुरु भएको उनीहरू बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
