SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०३:२३ AM · 1 मिनेट पढाइ

संघीय सरकारको आदेश बेवास्ता गर्दै प्रदेशले कर असुल्दै

भैरहवा, २७ साउन । सङ्घीय सरकारले यस आर्थिक वर्षको लागि पेस भएको बजेट मार्फत खारेज गरेको पटके कर (अस्थायी सवारी साधनमा लाग्ने कर) प्रदेश सरकारले उठाइरहेको विषयले स्थानीय तहमा विरोध चर्किएको छ ।