नहोस् युवा विनाको युवा दिवस
भविष्यको सुन्दर सपना देख्दै विदेश मोहमा हरेक दिन त्रिभुवन विमानस्थलमा युवाहरूको लाइन बढिरहेको छ । यो क्रम हरेक दिन थपिँदै गएको छ । संयोग आज विश्व युवा दिवस नेपालमा पनि मनाईदै छ । नेपालमा यो दिवस मनाउँदै गर्दा युवाहरू भने नेपालमा रोजगारीको अवसर नपाउँदा विदेशी भूमिमा अवसर खोज्न दौडिरहेका छन् । युवाहरूमा विदेश मोह रहरभन्दा पनि बाध्यता बनिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
