वर्षातको समयमा पानीजन्य रोग र जोखिम
आजभोलिको यो समय बर्षा तथा गर्मीको समय भएको कुरा सर्वविदितै छ । विशेष गरी यो समयमा गर्मी र दूषित पानीका कारण विभिन्न पानीजन्य रोगहरू लाग्न सक्ने सम्भावना अधिक रहन्छ । त्यस कारण गर्मी तथा पानीजन्य रोगबाट जोगिन निम्न अनुसारका उपायहरू अपनाउन आम जनमानसमा अनुरोध छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
