गुल्मीमा बसाइसराइले गाउँ रित्तिए , १ वर्षमा ४ हजार बढीले जिल्ला छाडे
गुल्मी, २७ साउन । गुल्मीमा बसाइसराइले गाउँ नै रित्तिँदै जान थालेका छन् । गुल्मी जिल्लाबाट गत आर्थिक वर्षमा करिब एक हजार १७४ घरपरिवारका चार हजार २५ जना बसाइसराइ गरी गएका छन् । गाउँपालिका भन्दा नगरपालिकामा पर्याप्त सुविधाहरु हुने भएता पनि मुसिकोट नगरपालिकाबाटै पनि बसाइँ सराइको दर धेरै रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
