SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०८:१० AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

काठमाडौँ, २७ साउन । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।