SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

त्रिविले गृहमन्त्रालयसँग सुरक्षा माग्यो

 काठमाडौं, २७ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थी संगठनको आन्दोलित गतिविधिका कारण उत्पन्न असुरक्षा बढेपछि सरकारले सुरक्षा दिनुपर्ने माग अघि सारेको छ । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को तोडफोड र धम्कीपछि त्रिविले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पत्र पठाएर सुरक्षित वातावरणको माग गरेको हो ।