जहाँ ट्रम्प–पुटिन बैठक हुदैँ छ, त्यहीँ नजिक देखिए ५ चिनियाँ अनुसन्धान जहाज
अलस्का, २७ साउन । लास्काको आर्कटिक क्षेत्रमा पाँच चिनियाँ आइस ब्रेकर जहाजको अचानक उपस्थितिले अमेरिकी गुप्तचर र तटरक्षकलाई सतर्क गराएको छ । यो त्यही क्षेत्र हो, जहाँ तीन दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्त्वपूर्ण बैठक हुन लागेको छ । अमेरिकी एजेन्सीहरू यसलाई हल्का रूपमा लिने मुडमा छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
