ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो
मुम्बई, २७ साउन । यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
