SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

पर्सा कारागारमा एक कैदीको मृत्यु

काठमाडौं, २७ साउन । पर्सा जिल्लास्थित कारागारमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति २८ वर्षीय राहुल साह हुन्, जो कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भोगिरहेका थिए ।