सुनको भाउमा दोहोरो गिरावट, दुई दिनमै २४ सय रुपैयाँले घट्यो
काठमाडौँ । सुनको मूल्यमा लगातार दोहोरो गिरावट आएको छ । दुई दिनको अवधिमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो तोलामा १ हजार १ सय रुपैयाँले घटेको सुन आज थप १ हजार ३ सय रुपैयाँले घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
