सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी, छानबिन समितिले ठहर गर्यो जिम्मेवार
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडी प्रकरणमा छानबिन विशेष समितिले स्पष्ट रूपमा जिम्मेवार ठहर गरेपछि राजीनामाको तयारीमा देखिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने तयारीसहित खतिवडाले सभामुख देवराज घिमिरेसँग समय मागेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
