SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

मेरो नाम भजाएर गलत काम गराउन खोज्नेहरूलाई झपारेर पठाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।