SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

कंगारुको विहिबार ‘अल नेपाल रोड शो एजुकेसन फेयर’

बुटवल, २७ साउन । विगत १२ वर्षदेखि शैक्षिक परामर्श दिदै आएको कंगारु एजुकेसन प्रालिको अल नेपाल रोड शो एजुकेसन फेयर हुने भएको छ । कार्यालय परिसरमा नै साउन २९ गते विहिबार हुने फेयरमा अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, युके, युएसएका प्रतिनिधिहरु सहभागी हुने छन ।