अपडेटः कैदी मृत्यु प्रकरणमा प्रशासनद्वारा छानबिन समिति गठन
काठमाडौं, २७ साउन । पर्सा जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएपछि घटनाले तनावपूर्ण रूप लिएको छ। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई २५ वर्षको कैद सजाय भोगिरहेका २८ वर्षीय राहुल साहको मृत्युले झनै जटिलता ल्याएको छ। मृत्युपछि राहुलका आफन्तहरू नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बाल्दै विरोध प्रदर्शनमा उत्रिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
