SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण

बुटवल, २७ साउन । जिफन्ट आवद्ध निर्माण क्षेत्रका श्रमिकहरुको संगठन नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर युनियन क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ ।