यस कारण बनाउन लागियो ‘राउटे कोरिडोर’
सुर्खेत, २७ साउन । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणको लागि राउटे कोरिडोर निर्माण गरिने भएको छ । कर्णाली सरकारले चालु आर्थिक वर्ष २०८२/२०८३ मा राउटे कोरिडोर निर्माण गर्न लागिएको जनाएको छ । राउटे समुदायको बसाई र उनीहरूको अवस्थालाई मध्यनजर गर्दै उक्त अवधारणा ल्याइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
