SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ११:२० AM · 1 मिनेट पढाइ

सेयर बजार २८ सयभन्दा तल, कारोबार रकम ६ अर्बमै सीमित

काठमाडौं, २७ साउन । साताको दोस्रो दिन मंगलबार सेयर बजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २६.२२ अंकले घट्दै २७९६ विन्दुमा झरेको हो । योसँगै नेप्से सूचक फेरि २८ सयको मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको छ ।