रासायनिक पदार्थको प्रयोगमा निगरानी
चन्द्रौटा(कपिलवस्तु), २७ साउन । रासायनिक मलको अभावका बीच उद्योगहरूले युरिया लगायतका पदार्थको दुरुपयोग गरेको आशंका बढेपछि प्रशासनले संयुक्त अनुगमन गरेको छ । कपिलवस्तु सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेको नेतृत्वमा पुगेको टोलीले सोमबार कृष्णनगर नगरपालिकाका ४ र शिवराज नगरपालिकाको १ गरी ५ वटा प्लाउड उद्योगमा छापा मारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
