SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०२:०९ PM · 1 मिनेट पढाइ

छत्रेश्वरीमा गोलमेच गोष्ठी, युवामैत्री नीति, कार्यक्रममा जोड

सल्यान, २७ साउन । स्थानीय सरकारसँग युवाको सहकार्य प्रभावकारी बनाउनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा कार्यशाला तथा गोलमेच गोष्ठी सम्पन्न भएको छ । युवाहरुलाई गाउँपालिकाका विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्य अनुरुप मंगलबार गोष्ठी सम्पन्न भएको हो ।