युवाको व्यवसाय मोहले रुपन्देहीमा साढे ५ अर्बको लगानी भित्र्यायो
समाचार सारांश आर्थिक वर्ष २०८१/८२ मा मात्रै रूपन्देहीमा ५ अर्ब ४७ करोड २६ लाख ३३ हजार २४ रुपैयाँको नयाँ लगानी थपिएको छ । गत आर्थिक वर्षमा १,१६३ वटा नयाँ साना तथा मझौला उद्योगहरू दर्ता भएका छन् । उद्योगहरूबाट ३,९२१ जनालाई रोजगारी उपलब्ध भएको छ । भैरहवा, २८ साउन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
