वासस्थान संरक्षणमा ध्यान जाओस्
विगत २० वर्षको अवधिमा नेपालमा जङ्गली हात्तीको आक्रमणमा परी एक सय बढीले ज्यान गुमाएपछि मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरणमा तत्काल पहल थाल्नुपर्ने देखिएको छ । पछिल्लो समय मानिसहरूको अत्यधिक चापले वन क्षेत्र घट्दै गर्दा हात्तीलगायत वन्यजन्तुको वासस्थान सङ्कुचनमा परेको छ । जसका कारण हात्तीको जीवन अत्यन्त संकटग्रस्त अवस्थामा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
