SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०२:५१ AM · 1 मिनेट पढाइ

रोकौँ धर्मको आडमा गरिने दुव्र्यवहार

केही मानिसहरू धर्मको वारेमा निकै चर्का कुरा गर्छन् । यसले यो धर्म मान्यो उसले त्यो धर्म मान्यो भनेर कहिले निम्न स्तरका कुरा समेत गर्छन । कसैले धर्म सापेक्ष या निरपेक्ष आपसमा वहस गर्न चाहन्छन् । सापेक्ष सही हो या निरपेक्ष सही हो ? यस्ता कुरामा निकै वहस र छलफल चल्ने गर्छ ।