गुल्मीले झन्डै दुई महिनामा प्रजिअ पायो
गुल्मी, २८ साउन । झन्डै दुई महिनामा गुल्मी जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ । प्रमुख जिल्ला अधिकारीमा बिष्णुप्रसाद कोइराला गुल्मी आइपुगेका हुन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम गत असार ८ गते सरुवा भएपछि लामो समय निमित्त प्रमुख जिल्ला अधिकारी अरिप्रसाद गैरेले कार्यालयको कामकाज गर्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
