मुख्यमन्त्रीको आश्वासनपछि मल आउँदै, तर वितरणमै समस्या
नवलपरासी, २८ साउन । जिल्लामा मल खाद्यको थप कोटा अनुसारको मल माग्दै जनप्रतिनिधि सरोकारवाला कार्यालय धाउन थालेका छन् । मंगलवार थप माग गर्दै लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य(प्रदेश सांसद) बैजनाथ कलवार सहित रामग्रामका ४ जना वडाध्यक्षहरू भैरहवा स्थित कृषि सामग्री कम्पनी र साल्ट टे«डिङको कार्यालय धाउन थालेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
