SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०७:२६ AM · 1 मिनेट पढाइ

तीजमा वर्तको नौटङ्की !

एक जना पत्रकारले प्रश्न गरे, अर्जुन जी, नेपाली हिन्दु नारीहरुको तीज पर्व अहिले जे जसरी मनाउन थालिएको छ, त्यसलाई तपाईं के भन्नुहुन्छ ? मैले भने, हार्ड न्यूजमा भनौं कि सफ्ट न्यूजमा ? पत्रकारले भने, हार्ड न्यूजमा भन्नुस् । अनि मैले भने, कुनै विशेषण नलगाइकन तड्कारो रुपमा भन्छु ।