‘द ब्रेभ गोर्खास’ डान्स टिमलाई सम्मान
बुटवल, २८ साउन । दुबईमा सम्पन्न वल्र्ड सुपरमेसी ब्याटल ग्राउण्ड २०२५ मा तेस्रो स्थान हासिल गरेको ‘द ब्रेभ गोर्खास’ डान्स टिमलाई बुधबार बुटवलमा बधाई तथा सम्मान गरिएको छ । नाश्री डान्स एकेडेमीको आयोजनामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मायाको चिनो र सम्मानपत्रबाट टिमलाई सम्मान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
