गुल्मी दरबारको शिविरबाट रुपन्देहीमा २७४ जनाले सेवा लिए
गुल्मी, २८ साउन । गुल्मी दरबार गाउँपालिकाले तीन दिनसम्म रुपन्देहीमा सञ्चालन गरेको शिविरबाट २७४ जनाले सेवा लिएका छन् ।पालिकाभित्रका नागरिकहरू रुपन्देही आसपास र बुटवल सहरमा बढी बसोबास गर्दै आएकाले उनीहरूलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविरको माध्यमबाट सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
