जलवायु प्रदूषण न्यूनीकरणमा साझा प्रयास आवश्यक : सरोकारवाला
नवलपरासी,पश्चिम् । जलवायु परिवर्तन प्रत्यक्ष वा परोक्ष रूपमा मानवीय क्रियाकलापहरूसँग जोडिएको छ । यसले, विश्व पर्यावरणको बनोटलाई समेत परिवर्तन गरिरहेको छ । पछिल्लो समय यसको प्रभाव नेपालमा पनि व्याप्त देखिएकाले एक कार्यक्रममा सरोकारवालाहरूले यस प्रति चिन्ता व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
