सुनसरीमा निर्माणाधीन घरको ट्यांकीमा दुई पुरुष मृत फेला
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ स्थित शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ । चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेकाे क्रममा बुधबार बिहान १० बजे ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत अवस्थामा भेटिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
