SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला

लन्डन, २८ साउन । सन् १९५९ मा अन्टार्कटिक अभियानमा मारिएका बेलायती मौसमविद्को अवशेष ६ दशकपछि हिमनदीबाट फेला परेको छ । ब्रिटिस अन्टार्कटिक सर्भेले सोमबार जनाए अनुसार उनीहरूलाई डेनिस टिंक बेलको शव फेला पारेका थिए, जो अहिले  डिएनए परीक्षणद्वारा पहिचान गरिएको छ ।