SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

फिटकीरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग

काठमाडौँ, २८ साउन । छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।