SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

दिल्लीमा १० लाख आवारा कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरको टोकाइमा

नयाँ दिल्ली, २८ साउन । गत सोमवार भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई सम्बोधन गर्न कडा निर्देशन दिएको थियो ।  सर्वोच्च अदालतले दिल्ली, गुरु ग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा कुकुर समात्न आदेश दिएको छ ।