कर्णालीमा विपन्न बिरामीलाई यातायात खर्च दिइने
सुर्खेत,२८ साउन । कर्णालीका विपन्न बिरामीलाई यातायात खर्च उपलब्ध गराइने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अब देखि बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
