अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा २ जना पक्राउ
अर्घाखाँची, २८ साउन । अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका -२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
