सभामुखलाई बुझाइयो खतिवडाको राजीनामा पत्र
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसद्को रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए भने भोलिपल्ट बुधबार सभामुखलाई लिखित रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
