चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दर्ता
काठमाडौं, २८ साउन । गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
