SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

एमाले लुम्बिनी बैठकः सामाजिक हराजकता विरुद्ध दृढता पूर्वक उभिन आह्वान

बुटवल, २८ साउन । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पू्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ ।