नेप्सेमा १०.५० अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । बुधबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ विन्दुमा झरेको छ। कारोबारको क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म उक्लिए पनि त्यसपछि बजार ओरालो लाग्दै अन्तिमसम्म कमजोर देखिएको हो। कारोबार रकम पनि घटेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
