राप्ती प्रतिष्ठानमा पहिलो पटक दाँतसहित मुखको पुरै भागको सिटी स्क्यान गर्ने सिबिसिटि मेसिन आयो
लमही ,२८ साउन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक दाँतसहित मुखकै सिटी स्क्यान गर्ने मेसिन आएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपूर्ति महाशाखाले दाँतसहित मुखको सिटी स्क्यान गर्ने गरि सिबिसिटि मेसिन पठाएको हो । सिबिसिटि मेसिन अत्याधुनिक प्रविधिको रहेको र यसले दाँतसहित मुखको उपचारमा सहयोग पुर्याउने बायो मेडिकल इन्जिनियर शरद भण्डारीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
