चक्रे मिलन तत्काल नछुट्ने, ज्यान मार्ने उद्योगको मुद्दाका लागि भक्तपुर लैजाने तयारी
काठमाडौं । अभद्र व्यवहारको मुद्दामा ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिए पनि मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल छुट्ने सम्भावना देखिदैन । न्यायाधीश खिमानन्द भुसालको इजलासबाट बुधबार धरौटीमा रिहा हुने आदेश भए पनि अर्को आपराधिक मुद्दाका कारण उनलाई भक्तपुर लैजाने तयारी गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
