SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

सरकारी जग्गा घोटाला: प्रमुख नापी अधिकृतसहित १३ कर्मचारी भ्रष्टाचारी ठहर

बुटवल, २८ साउन । झापाको दमकमा सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दुई फरक मुद्दामा गरी १३ जना सरकारी कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।