SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ११:५२ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रादेशिक अस्पतालमा विश्व स्तनपान सप्ताह, हजारौँ आमाहरुलाई स्वास्थ्य सचेतना

बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विविध सचेतनामूलक कार्यक्रमसहित विश्व स्तनपान सप्ताह–२०२५ मनाइएको छ। हरेक वर्ष अगस्त १ देखि ७ सम्म आयोजना हुने यो सप्ताह यस वर्ष मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित रह्यो।