भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह
काठमाडौँ । यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोटको कुशे गाउँपालिका–२ का करिब १३ जना भन्दा बढी नेपाली हराएको आशंका गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
