SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०१:११ AM · 1 मिनेट पढाइ

दिउँसो यी स्थानमा वर्षाको बढी सम्भावना

काठमाडौँ । आज (साउन २३, शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ।