SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०१:२६ AM · 1 मिनेट पढाइ

नेपाली जनै उत्पादनमा आत्मनिर्भरता, संस्कार जनै उद्योगको पहल

बुटवल । नेपालमा हरेक वर्ष करोडौँ जनै खपत भए पनि यसको ठूलो हिस्सा भारत र चीनबाट आयात हुने गरेको छ। अब यस निर्भरता घटाउने लक्ष्यका साथ बुटवलमा सञ्चालित संस्कार जनै उद्योगले स्वदेशमै उत्पादन विस्तार गर्दै निर्यातसम्मको यात्रा सुरु गरेको छ।