४० पारीका महिला, विद्यालयसम्मको प्रेरणादायी यात्रा
बुटवल, २३ साउन । देव दहकी देवु भट्टराई ५१ वर्षकी भइन । उनले भर्खरै कक्षा १२ पास गरेकी छन् । अधुरो शिक्षालाई पुरा गर्ने रहरलाई पुरा गर्ने क्रममा उनले देव दहमा रहेको देव दह मावि बाट कक्षा १२ पास गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
