बर्दियामा १५ जना नवजात शिशुहरूमा स्क्रब टाइफस संक्रमण पुष्टि
समाचार सारांश बर्दिया अस्पतालमा हालसम्म १५ जना नवजात शिशुहरूमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ । अधिकांशमा ज्वरो, सास फेर्न गाह्रो हुने, दूध नखाने, शरीर चलाउन नसक्ने लक्षण देखिएका छन् । संक्रमित शिशुहरूको अवस्था संवेदनशील भए पनि नियन्त्रणयोग्य रहेको अस्पतालको भनाइ । बर्दिया, २३ साउन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
