SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०३:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने

काठमाडौं, २३ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।