सत्ता स्वार्थको राजनीति र त्यसको प्रभाव
काग्रेस सभापति शेरवहादुर देउवा केही दिन अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना दलवलसहित गएर प्रधानमन्त्रीलाई ठाडै हकार्दै भने– विधालाई राजनीतिमा आउन नदिनुुस् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी राजनीतिमा आउनबाट बन्देज लगाउन सकेको प्रयास गर्नुस भन्ने आशयको धम्कीपूर्ण चुनौति दिदै प्रधानमन्त्रीसित देउवाले प्रश्न गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
